चट्याङ लागेर पश्चिम बंगालमा १५ को ज्यान गयो

एजेन्सी/ मेघगर्जनसंगै आएको चट्याङले भारतको पश्चिम बङ्गालमा १५ जनाको ज्यान गएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन-तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन … Continue reading चट्याङ लागेर पश्चिम बंगालमा १५ को ज्यान गयो